शिक्षकहरूलाइ ICT तालिम
Home
All News
View News
शिक्षकहरूलाइ ICT तालिम

शिक्षकहरूलाइ ICT तालिम

काेभिड १९ काे कारणले मानव जीवनमा निकै नै कठिनाइहरूकाे सामना गर्नु परेकाे वर्तमान सत्य हो ।संसारभर शिक्षक र विद्यार्थी जोडिन धौधौ परेको यस्तो अवस्थामा काेभिड १९ ले विद्यालय क्षेत्रमा पनि एकदमै ठुलाे असर पुर्‍याएकाे सबैलाई अवगत नै छ । यस्ताे समयावधिमा पनि विद्यालयले विद्यार्थीहरूलाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गरिरहेकाे छ । अनलाइन शिक्षालाई थप प्रभावकारी बनाउन पञ्चमुनिदेव माध्यमिक विद्यालयले आफ्नो विद्यालयका सबै शिक्षकहरूलाइ ICT तालिम दिने भएकाे छ । धन्यवाद !

Events

Our Gallery