तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि पञ्चमुनिदेव मा.वि लाई
Home
All News
View News
तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि पञ्चमुनिदेव मा.वि लाई

तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि पञ्चमुनिदेव मा.वि लाई

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ ढोरफिर्दीमा सम्पन्न शुक्लागण्डकी नगरपालिका विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि पञ्चमुनिदेव माध्यामिक विद्यालयले हात पारेको छ । २७ विधामा सम्पन्न भएको खेलमा पञ्चमुनिदेव मा.विले १० स्वर्ण, ३ रजत र ७ कास्य गरि २० पदक सहित रनिङ शिल्डको उपाधि हात पारेको हो । जितसंगै पञ्चमुनिले रानिङ्ग शिल्डको ट्रफि, प्रमाण पत्र सहित १५ हजार रुपैया प्राप्त गरेको थियो ।

Events

Our Gallery