शैक्षिकसत्र २०७७ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन सम्बन्धमा सुचना !!!
Home
All Notices
View Notice
शैक्षिकसत्र २०७७ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन सम्बन्धमा सुचना !!!

शैक्षिकसत्र २०७७ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन सम्बन्धमा सुचना !!!

आदरणीय अभिभावकज्यू एवम् विद्यार्थी भाइबहिनीहरू! यस विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा नौसम्मको शैक्षिकसत्र २०७७को नतिजा मिति २०७८/०२/३१ गते प्रकाशन गरिएको सर्वविदितै छ । उक्त प्रकाशित नतिजामा प्रथम , द्वितीय र तृतीय हुनेहरूको मात्र नतिजा राखिएकोले अन्य विद्यार्थी भाइबहिनीहरूले आआफ्नो नतिजा थाहा पाउन तल दिइएको आआफ्ना कक्षा शिक्षकको फोन नं मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

No description available.

No description available.

 

 

Events

Our Gallery