कक्षा १२ काे परीक्षा सम्बन्धमा
Home
All Notices
View Notice
कक्षा १२ काे परीक्षा सम्बन्धमा

कक्षा १२ काे परीक्षा सम्बन्धमा

कक्षा १२ को परीक्षा २०७८ साउन ३१ देखि सुरु हुने भएकाे छ । आज बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हो । परीक्षा भदौ ९ गते सकिनेछ । बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । परीक्षा सय प्रतिशतकै लिइने भएको छ

Events

Our Gallery